काठमाडौं-काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा गएराति गएको पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु भएको छ । पहिरोमा परी गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । त्यस्तै गणेश तामाङकी श्रीमती घाइते भएकी छन् । उनको अस्पालमा उपचार भइरहेको छ ।
राँझा – भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । दुर्घटनामा परी […]
काठमाडौं – गौर हत्याकाण्डका पीडित संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पीडितहरुसँग प्रधानमन्त्री दाहालको भेटवार्ता भएको हो । उक्त भेटका क्रममा संघर्ष समितिले अमानवीय गौर नरसहार दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए । त्यसका साथै उनीहरूले पीडितहरूले दोषीमाथि कारबाहीको माग गर्दै जारी राखेको आन्दोलनका बारेमा पनि जानकारी […]