AarthikBikash
मङ्लबार, भदौ २४, २०८२

समाचार

गणतन्त्र, संघीयता खारेजीसहित ११ बुँदे माग राखेर दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा
राजनीति
गणतन्त्र, संघीयता खारेजीसहित ११ बुँदे माग राखेर दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा
  • ३ years अगाडि

काठमाडौं – व्यापारी दुर्गा प्रसाईँले गणतन्त्र, संघीयता खारेजीसहित ११ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्नो माग सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् । राजतन्त्र स्वीकारेको २०४७ को संविधान लागु गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, बैंक […]

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्न भन्दै देउवाले पठाए ओलीलाई पत्र
राजनीति
राष्ट्रपतिमा पौडेललाई समर्थन गर्न भन्दै देउवाले पठाए ओलीलाई पत्र
  • ३ years अगाडि

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । स्रोतका अनुसार सभापति देउवाको पत्र ओली निवास बालकोट पुगिसकेको छ । राष्ट्रपतिमा समर्थन वा मित्रवत प्रतिस्पर्धाका लागि पत्र पठाइएको पत्रमा उल्लेख छ । त्यसो त […]

राष्ट्रपति निर्वाचनः आज अन्तिम नामावली प्रकाशित गरिँदै
राजनीति
राष्ट्रपति निर्वाचनः आज अन्तिम नामावली प्रकाशित गरिँदै
  • ३ years अगाडि

काठमाडौं – मुलुकको सर्वोच्च पद राष्ट्रपतिको निर्वाचन अन्तर्गत आज मंगलबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिँदैछ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुन लागेको हो । आज प्रारम्भमा उम्मेदवारमध्ये कसैले चाहेमा नाम फिर्ताको समय दिइनेछ । नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण […]