AarthikBikash
शुक्रबार, भदौ २०, २०८२

समाचार

आज किरात समुदायको उधौली पर्व , देशभर सार्वजनिक विदा
समाज
आज किरात समुदायको उधौली पर्व , देशभर सार्वजनिक विदा
  • ९ महिना अगाडि

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रूपमा […]

नेपाल प्रहरीका ७०९ सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस
ब्रेक्इङ न्युज
नेपाल प्रहरीका ७०९ सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस
  • ९ महिना अगाडि

काठमाडौं – नेपाल प्रहरीका ७०९ जना सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिले उनीहरुलाई प्रहरी हवल्दारमा बढुवा गरेको हो । बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमान्डुसँगको हारसँगै प्लेअफ होडबाट बाहिरियो लुम्बिनी
खेलकुद
काठमान्डुसँगको हारसँगै प्लेअफ होडबाट बाहिरियो लुम्बिनी
  • ९ महिना अगाडि

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ । बुधबार भएको खेलमा काठमान्डुसँग लुम्बिनी १८ रनले पराजित भएको हो । यो हारसँगै लुम्बिनी लायन्स एनपीएलको प्लेअफ होडबाट बाहिरिने पक्का भएको छ । अन्तिम खेलअघि बाहिरिएको लुम्बिनीले ६ मध्ये ५ खेलमा हार ब्यहोर्‍यो। काठमान्डुले भने चार मध्ये दुई खेलमा जित निकालेको […]