AarthikBikash
शनिबार, साउन १८, २०८२

समाज

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दाजुबहिनीको मृत्यु
समाज
पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दाजुबहिनीको मृत्यु
  • ११ महिना अगाडि

पाँचथर – पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको फालेलुङ-५ स्थित डाँडा गाउँमा विस्फोटक पदार्थ पड्किएर घाइते भएका दुई बालबालिकाको उपचारका क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथर का अनुसार मृत्यु हुनेमा ११ वर्षका दिप्सन साँवा र दुई वर्षकी प्रियंशा साँवा रहेका छन् । ज्यान गुमाउने दुवै […]

मौसम : देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाज
मौसम : देशका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ११ महिना अगाडि

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर […]

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
समाज
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
  • ११ महिना अगाडि

काठमाडौं-नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। मन्त्रिपरिषद्‌ बैठकको सिफारिसमा राष्ट्रपति रामचनद्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम भदौ २४ गतेबाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति गरेका हुन्। सिग्देल हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका छन्। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री […]

शंखमुलमा एक पुरुषको हत्या, अनुसन्धान गर्दै प्रहरी
समाज
शंखमुलमा एक पुरुषको हत्या, अनुसन्धान गर्दै प्रहरी
  • ११ महिना अगाडि

काठमाडौं-शंखमुलमा पुरूषको हत्या भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि पुल हाउसमा रूपक बान्तवाको हत्या भएको हो । अन्य विषय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । रड प्रहार गरी बान्तवाको हत्या गरिएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।