AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति धनराज गुरुङ

ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति धनराज गुरुङ

  • बिहिबार, असार १६, २०७९
ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति धनराज गुरुङ

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।

रामेछापमा गोगनेमा आज बिहीबार बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

गाडी रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उहाँले उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

Facebook Comments

सम्बन्धित समाचार