AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रतिनिधि सभाकाे बैठकमा ओलीले सम्बोधन गर्दै

प्रतिनिधि सभाकाे बैठकमा ओलीले सम्बोधन गर्दै

  • सोमवार, असार २०, २०७९
प्रतिनिधि सभाकाे बैठकमा ओलीले सम्बोधन गर्दै

असार २०, काठमाडौं ।

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (साेमबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका हुन्।

प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले उहाँले साेमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाकाे बैठकमा सम्बोधन गर्ने जनाइएकाे छ। सम्बोधनका गर्नका लागि समय समेत माग गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा समसामयिक विषयमा धारणा राख्नुहुने बुझिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार