AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

  • मङ्लबार, असार २१, २०७९
रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

रामेछाप – रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज मंगलबार बिहान बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

रामेछापबाट काठमाडौं आउँदै बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् । उनीहरुको उपचारका लागी धुलिखेल ल्याइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार