AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • थप १७७ जनामा कोरोना संक्रमण

थप १७७ जनामा कोरोना संक्रमण

  • मङ्लबार, असार २८, २०७९
थप १७७ जनामा कोरोना संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण भएको हो ।

१ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार ४१ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार