AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान भ्रमणमा जाने

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान भ्रमणमा जाने

  • मङ्लबार, साउन १०, २०७९
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान भ्रमणमा जाने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० यहि साउन २१ गते जापान भ्रमणमा जान लागेका छन्।

अध्यक्ष प्रचण्डसँग स्वकीय सचिव रमेश मल्ल र कान्छी छोरी तथा स्वकीय सचिव गंगा दाहाल जापान भ्रमणमा जाने भएका हुन् । जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी साउन २१ गते जान लाग्नुभएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले बताएको छ ।

नेपाल(जापान सरकारबीचको दौत्य सम्बन्ध प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्न उनी जापान भ्रमणमा जान लाग्नुभएको सचिवालयले जनाएको छ ।

जापान जानु गर्नुअघि नै मञ्चलगायत कार्यक्रमको बारेमा सार्वजनिक हुने बुझिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार