AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • विश्व
  • भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ

भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ

  • मङ्लबार, साउन १०, २०७९
भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ

काठमाडौं – भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो ।

नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।

Facebook Comments

सम्बन्धित समाचार