AarthikBikash
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • समाज
  • चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीद्वारा पदभार ग्रहण

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीद्वारा पदभार ग्रहण

  • बुधबार, साउन ११, २०७९
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीद्वारा पदभार ग्रहण

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन्।

बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन्। उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

सम्बन्धित समाचार