AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • म्याग्दीमा सात वर्षीया बालिका बलात्कृत

म्याग्दीमा सात वर्षीया बालिका बलात्कृत

  • बिहिबार, भदौ २, २०७९
म्याग्दीमा सात वर्षीया बालिका बलात्कृत

म्याग्दी – म्याग्दीमा एक जना ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–४ हरियाली चोक बस्ने ४८ वर्षीय कमल घतानेलाई बुधबार पक्राउ गरको छ ।

घतानेले ती बालिकालाई गत साउन ३१ गते दिउँसो बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिगातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार