AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

  • आइतवार, भदौ ५, २०७९
राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार