AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाज
  • आज थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

  • मङ्लबार, भदौ १४, २०७९
आज थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

 काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १४३ तथा एन्टिजेन विधिबाट ११४ जनामा गरी २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार