AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • आज थप १५७ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

आज थप १५७ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

  • शुक्रबार, भदौ २४, २०७९
आज थप १५७ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २९४ जनाको स्वाब परीक्षण गर्दा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३३ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ४४८ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार