AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • समानुपातिकतर्फ बन्दसूचीबाट ५४८ जनाको नाम आयोगले हटाउने

समानुपातिकतर्फ बन्दसूचीबाट ५४८ जनाको नाम आयोगले हटाउने

  • मङ्लबार, कार्तिक ८, २०७९
समानुपातिकतर्फ बन्दसूचीबाट ५४८ जनाको नाम आयोगले हटाउने

काठमाडौं – निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनका लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उमेदवारी परेकालगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार