AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • २९ वर्षीय योगेश बने कांग्रेसका पहिलाे सांसद

२९ वर्षीय योगेश बने कांग्रेसका पहिलाे सांसद

  • सोमवार, मंसिर ५, २०७९
२९ वर्षीय योगेश बने कांग्रेसका पहिलाे सांसद

काठमाडौं – नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे ।

मुस्ताङमा जारी मतगणनाको रुझान हेर्दा मुस्ताङका योगेश गौचन सबैभन्दा कान्छो सांसद बन्ने देखिएको छ । हिमाली जिल्ला मुस्ताङमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपस्थिति देखाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार