AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

  • बुधबार, मंसिर ७, २०७९
काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार खनाल १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।

Facebook Comments

सम्बन्धित समाचार