AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • केपी ओली भारी मतान्तरसहित निर्वाचित

केपी ओली भारी मतान्तरसहित निर्वाचित

  • बुधबार, मंसिर ७, २०७९
केपी ओली भारी मतान्तरसहित निर्वाचित

काठमाडौं । झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै ओली प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

ओलीले ५१ हजार ६१९ मत पाएका छन् । कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार