AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बस्दै

  • आइतवार, पुस १०, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बस्दै

काठमाडौं-रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्न लागेको छ ।

बैठक अहिले केही बेरमा बसुन्धारामा बस्न लागेको हो । बैठकमा संसदीय दलको विधान मस्यौदा र नयाँ सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताले बताए ।

उहाँका अनुसार सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने बताएको छ ।

प्रतिनिधि सभामा पार्टीका २० जना सांसद छन् ।

Facebook Comments

सम्बन्धित समाचार