mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • खेलकुद
  • नेपाल टी-२० : क्यानले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेल सुरु

नेपाल टी-२० : क्यानले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेल सुरु

  • मङ्लबार, पुस १९, २०७९
नेपाल टी-२० : क्यानले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेल सुरु

काठमाडौं-काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घन्टापछि सुरु भएको छ ।

पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेका नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबिच सहमति भएपछि खेल सुरु भएको हो । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएका छन् ।

बैठकमा दुबै टिमका खेलाडी, नेपाल टि२० गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त मल्ल, नेपाल टि२० लिग प्रतियोगिता निर्देशक तथा क्यानका महाप्रबन्धक वृतान्त खनाल, क्यानका क्रिकेट म्यानेजर विनोद दास, कोषाअध्यक्ष रोशनसिंह, म्याचअफिसलहरु सहभागि थिए ।

सुरु भएकाे खेलमा काठमाडौंले विराटनगरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । खेल ९-९ ओभरको हुनेछ ।

सम्बन्धित समाचार