AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • माधव र उपेन्द्रले भेटे प्रधानमन्त्री प्रचण्डलाई

माधव र उपेन्द्रले भेटे प्रधानमन्त्री प्रचण्डलाई

  • आइतवार, पुस २४, २०७९
माधव र उपेन्द्रले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् । आइतबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग दुई शीर्ष नेताले भेटेका हुन् ।

भेटमा प्रधानमन्त्रीले मंगलबार लिने विश्वासको मत, वामपन्थी एकता लगायतको विषयमा छलफल भएको स्रोतले बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार