mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रतिनिधिसभामा एमाले सांसदहरुकाे नाराबाजी

प्रतिनिधिसभामा एमाले सांसदहरुकाे नाराबाजी

  • बुधबार, साउन २४, २०८०
प्रतिनिधिसभामा एमाले सांसदहरुकाे नाराबाजी

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमाले सांसदहरूले  नाराबाजीसहित वेल घेराउ गरेका छन्।

बैठक सुरु हुनेबित्तिकै एमालेले समय लिएर बोलेको थियो । पार्टीको तर्फबाट सूर्यबहादुर थापा क्षेत्रीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताए ।

उनी बोलिरहँदा नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए । त्यसपछि एमालेले वेल घेराउ गरेको हो ।

सम्बन्धित समाचार