AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री

सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री

  • बुधबार, साउन ३१, २०८०
सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको दाबी गरेका छन् ।

काठमाडौंमा मंगलबारे सामाजिक सुरक्षा कोष शुभारम्भ गर्दै उनले श्रम गर्न नसकेको अवस्थामा श्रमिकहरूलाई रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको दाबी गरेका हुन् ।

उनले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाए ।

Facebook Comments

सम्बन्धित समाचार