mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२

सूचना टाँसेर संसद् बैठक स्थगित

  • मङ्लबार, भदौ ५, २०८०
सूचना टाँसेर संसद् बैठक स्थगित

काठमाडौं-मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो ।

सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठ गर्न  दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो ।

गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ।

सम्बन्धित समाचार