AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • खेलकुद
  • एन्फा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता

एन्फा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता

  • सोमवार, भदौ २५, २०८०
एन्फा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गरिएको छ ।

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

एन्फा अध्यक्ष नेम्वाङबाट फुटबल क्षेत्रको विकास हुन नसक्ने भन्दै बर्खास्तगीको लागि विशेष साधारणसभाको माग गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार