AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक सर्‍यो

प्रतिनिधिसभा बैठक सर्‍यो

  • मङ्लबार, भदौ २६, २०८०
प्रतिनिधिसभा बैठक सर्‍यो

काठमाडौं-बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक दिनपछि सरेको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण बिहीबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान निधन भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार