AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सरकारी जग्गा कब्जा गरेको प्रकरणमा विनोद चौधरीका भाइ पक्राउ

सरकारी जग्गा कब्जा गरेको प्रकरणमा विनोद चौधरीका भाइ पक्राउ

  • बिहिबार, माघ १८, २०८०
सरकारी जग्गा कब्जा गरेको प्रकरणमा विनोद चौधरीका भाइ पक्राउ

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद एवं उद्योगपति  विनोद चौधरीका भाइ अरुण चौधरीलाई पक्राउ गरेको छ ।

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा सीआईबीले अरुणलाई पक्राउ गरेको हो।सीआईबीले अरुणलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पुर्‍याइसकेको स्रोतले बतायो ।सीआईबीको टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ।अरुण सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

Facebook Comments

सम्बन्धित समाचार