mega darknetmega darknet
AarthikBikash
शुक्रबार, कार्तिक १५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • अवैध रूपमा अमेरिका छिरेका आठ नेपाली डिपोर्ट

अवैध रूपमा अमेरिका छिरेका आठ नेपाली डिपोर्ट

  • शुक्रबार, फाल्गुन ११, २०८०
अवैध रूपमा अमेरिका छिरेका आठ नेपाली डिपोर्ट

काठमाडौं- अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएका छन्।तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो । ८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

नेपालीहरू धेरैजसो अवैध बाटोको प्रयोग गरी अमेरिका छिर्ने गरेको पाइन्छ।यसरी अमेरिका छिरेको पाइए त्यहाँको सरकारले डिपोर्ट गर्ने गरेको छ।उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालय स्रोतले बतायो ।

सम्बन्धित समाचार