AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • माइतीघर खुला गर्न माग गर्दै दलबलसहित सडकमा आए महतो

माइतीघर खुला गर्न माग गर्दै दलबलसहित सडकमा आए महतो

  • बुधबार, फाल्गुन १६, २०८०
माइतीघर खुला गर्न माग गर्दै दलबलसहित सडकमा आए महतो

काठमाडौं– ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का नेता राजेन्द्र महतो दलबलसहित माइतीघरको निषेधित क्षेत्र तोड्न हिँडेका छन् ।लोसपाबाट बाहिरिएको २ दिनपछि महतोले माइतीघर खुला गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ ।प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो ।लोसपा छाडेका महतोले सोमबार राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार