AarthikBikash
बिहिबार, मंसिर २०, २०८१

हालको खबर

  • होमपेज
  • राजनीति
  • माइतीघर खुला गर्न माग गर्दै दलबलसहित सडकमा आए महतो

माइतीघर खुला गर्न माग गर्दै दलबलसहित सडकमा आए महतो

  • बुधबार, फाल्गुन १६, २०८०
माइतीघर खुला गर्न माग गर्दै दलबलसहित सडकमा आए महतो

काठमाडौं– ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का नेता राजेन्द्र महतो दलबलसहित माइतीघरको निषेधित क्षेत्र तोड्न हिँडेका छन् ।लोसपाबाट बाहिरिएको २ दिनपछि महतोले माइतीघर खुला गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ ।प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो ।लोसपा छाडेका महतोले सोमबार राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ

आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।