mega darknetmega darknet
AarthikBikash
शनिबार, साउन ३२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • गठबन्धन सरकारमा जाने एकीकृत समाजवादीको निर्णय

गठबन्धन सरकारमा जाने एकीकृत समाजवादीको निर्णय

  • बुधबार, फाल्गुन २३, २०८०
गठबन्धन सरकारमा जाने एकीकृत समाजवादीको निर्णय

काठमाडौं- नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ ।नेकपा एमाले र माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो ।बैठकलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार गएका छन्।सचिवालय बैठकले प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

सम्बन्धित समाचार