mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • विश्व
  • मस्कोमा आतंकबादी हमला, मृत्यु हुनेको संख्या ६० पुग्यो

मस्कोमा आतंकबादी हमला, मृत्यु हुनेको संख्या ६० पुग्यो

  • शनिबार, चैत्र १०, २०८०
मस्कोमा आतंकबादी हमला, मृत्यु हुनेको संख्या ६० पुग्यो

एजेन्सी-मस्कोमा भइरहेको कन्सर्ट स्थलमा बन्दुकधारीले आक्रमण गर्दा मृत्यु हुनेकाे संख्या ६० पुगेकाे छ।

संघीय सुरक्षा सेवाका अनुसार क्रोकस सिटी हलमा अन्य १०० भन्दा बढी घाइते भएका छन्। उनीहरूकाे नजिककाे अस्पतालमा उपचार भइरहेकाे छ ।

साे घटनाकाे जिम्मेवारी मुस्लिम अातंकबादी समुह इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ । तर, रुसले भने यसमा अझै कुनै टिप्पणी गरेको छैन् ।

अातंकबादी हमला पछि कन्सर्ट भइरहेकाे साे कम्प्लेक्सको छतमा ठूलो आगो लागेको छ र रुसको राष्ट्रिय गार्डले बन्दुकधारीहरूको अझै पनि खोजी गरिरहेका छन् ।

ह्वाइट हाउसले स्थितिको बारेमा थप जानकारी लिन काम गरिरहेको र युक्रेनले आक्रमणमा कुनै पनि संलग्नता अस्वीकार गरेको बताएको छ।

सम्बन्धित समाचार