AarthikBikash
सोमवार, अशोज ७, २०८१
  • होमपेज
  • राजनीति
  • कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

  • बुधबार, चैत्र २८, २०८०
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

काठमाडौं-कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार