mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली पुगे बालुवाटार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली पुगे बालुवाटार

  • मङ्लबार, असार १८, २०८१
प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली पुगे बालुवाटार

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि अध्यक्ष ओली बालुवाटार केहीबेर अघिमात्र बालुवाटार पुगेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता हुन लागेको हो ।आजै एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ । कांग्रेस र एमालेबीच सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको हुने निश्चित भएको छ ।

सम्बन्धित समाचार