AarthikBikash
आइतवार, असार २३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनचाँदीको मुल्य बढ्यो

सुनचाँदीको मुल्य बढ्यो

  • बिहिबार, असार २०, २०८१
सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । विहिबार सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ । यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ६ सयमामा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला ४० रुपैयाँले बढेर १८६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार