AarthikBikash
शुक्रबार, अशोज ३, २०८२
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

  • बुधबार, साउन २, २०८१
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।

त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्नेछन्। त्यसपछि उनले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

सम्बन्धित समाचार