AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभा बैठक बस्दै, थारू आयोगको प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री

राष्ट्रियसभा बैठक बस्दै, थारू आयोगको प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री

  • शुक्रबार, साउन ४, २०८१
राष्ट्रियसभा बैठक बस्दै, थारू आयोगको प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री

काठमाडौं – संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार