AarthikBikash
बुधबार, अशोज २, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त

  • आइतवार, साउन २०, २०८१
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त

काठमाडौं– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन्। नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।

कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि यहाँ नयाँ सरकार गठनका लागि आइतबार अपराह्न ५ बजेसम्मको समय दिइएको थियो।

Facebook Comments

सम्बन्धित समाचार