AarthikBikash
आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • खेलकुद
  • काभा महिला भलिबल : नेपाल भारतसँग पराजित, फेरि पनि उपविजेतामै सीमित

काभा महिला भलिबल : नेपाल भारतसँग पराजित, फेरि पनि उपविजेतामै सीमित

  • बुधबार, साउन २३, २०८१
काभा महिला भलिबल : नेपाल भारतसँग पराजित, फेरि पनि उपविजेतामै सीमित

काठमाडौं- आयोजक नेपाल भारतरुविद्धको फाइनल भिडन्तमा फेरि एक पटक चुकेको छ । भारतविरुद्ध २-१ सेटको अग्रता जोगाउन नसक्दा नेपालले ३-२ ले भारतलाई उपाधि सुम्पिन बाध्य भएको हो ।

यससँगै लिग चरणमा नेपालसँग भोगेको हारको बदला पनि भारतले लिन सफल भएको छ । भारतले लिग चरणमा ३-२ को सेटमा नेपालसँग हार भोगेको थियो।

बुधबार लिग चरणको उक्त सेटलाई उल्टाएको भारतले नेपाललाई घरमै उपाधि राखेर उत्साहित हुने अवसर फेल गराइदियो ।

 

Facebook Comments

सम्बन्धित समाचार