mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • खेलकुद
  • क्यानडामा तीन खेल हारेपछि नेपालको ओडीआई वरीयता खस्कियो

क्यानडामा तीन खेल हारेपछि नेपालको ओडीआई वरीयता खस्कियो

  • बुधबार, अशोज ९, २०८१
क्यानडामा तीन खेल हारेपछि नेपालको ओडीआई वरीयता खस्कियो

काठमाडौं-नेपाली क्रिकेट टीम आईसीसी एकदिवसीय रीयतामा एक स्थान तल झरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको हो।

यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा छ ।

आईसीसी विश्वकप लिग २ मा यसै साता क्यानडामा तीन खेल हारेपछि नेपालको वरीयता खस्किएको हो।

नामिबिया तीन स्थान तल झरेर १८ औं स्थानमा पुगेकोछ । ओमान पनि एक स्थान तल झर्दै १९ औं स्थानमा छ ।

युएई ओडीआई टोलीको वरीयतामा सबैभन्दा पुछार २० औं स्थानमा छ। अमेरिका एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।

क्यानडाले चार स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ । स्कटल्यान्ड ११ औं, आयरल्यान्ड १२ औं, जिम्बावे १३ औं र नेदरल्यान्ड्स १४ औं स्थानमा यथावत छन् ।

सम्बन्धित समाचार