AarthikBikash
मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

  • आइतवार, कार्तिक ४, २०८१
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको हो ।

आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै पार्टीको केन्द्रीय कार्यालय कीर्तिपुरमा स्थापना गर्ने निर्णयप्रति भइरहेको आलोचनाको विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार