AarthikBikash
बुधबार, बैशाख ३०, २०८३
  • होमपेज
  • राजनीति
  • प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

  • मङ्लबार, भदौ २४, २०८२
प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

काठमाडौं-प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।

यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

सम्बन्धित समाचार