AarthikBikash
आइतवार, साउन ३१, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • त्रिभुवन विश्वविद्यालयमा कात्तिक ११ सम्म पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालयमा कात्तिक ११ सम्म पठनपाठन बन्द

  • बिहिबार, भदौ २६, २०८२
त्रिभुवन विश्वविद्यालयमा कात्तिक ११ सम्म पठनपाठन बन्द

काठमाडौं-त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले बिदा दिएको विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीले जानकारी दिए।

सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिई कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन हुने जनाइएको छ। यो बिदाबीचमा दशैँ, तिहार र छठको बिदा परेको छ।

सम्बन्धित समाचार