AarthikBikash
शनिबार, बैशाख १९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बालुवाटारमा शेखर कोइराला समूहको छलफल जारी

बालुवाटारमा शेखर कोइराला समूहको छलफल जारी

  • बिहिबार, बैशाख १७, २०८३
बालुवाटारमा शेखर कोइराला समूहको छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् ।

भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको हो ।

सम्बन्धित समाचार