AarthikBikash
सोमवार, असार ८, २०८३
  • होमपेज
  • राजनीति
  • सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा बिष्णु पौडेल पक्राउ

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा बिष्णु पौडेल पक्राउ

  • सोमवार, असार ८, २०८३
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा बिष्णु पौडेल पक्राउ

सुर्खेत – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो ।

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए ।

उनी हाल बसिरहेको काठमाडौं भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको बताइएको छ् ।

सम्बन्धित समाचार