वनस्थलीमा रास्वपा केन्द्रीय समितिको बैठक
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसेको छ। केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघरमा बैठक केही समयअघिबाट बसेको हो। हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो बैठकमा महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधि तर्जुमा तथा परिमार्जन, संगठन व्यवस्थापन, मनोनयन, आगामी अभियान तथा कार्यक्रमलगायत विषयमा छलफल भइरहेको पार्टीले जनाएको छ। बैठकको सुरुआतमा सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक […]