AarthikBikash
आइतवार, साउन १७, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेसको केन्द्रीय समिति बैठक साउन २४ गते बस्ने

कांग्रेसको केन्द्रीय समिति बैठक साउन २४ गते बस्ने

  • आइतवार, साउन १७, २०८३
कांग्रेसको केन्द्रीय समिति बैठक साउन २४ गते बस्ने

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाएको छ ।

केन्द्रीय समिति बैठक साउन २४ आइतबार दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ।

सम्बन्धित समाचार