AarthikBikash
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अटो दुर्घटनामा आमा–छोरीको मृत्यु

अटो दुर्घटनामा आमा–छोरीको मृत्यु

  • शनिबार, भदौ २७, २०८३
अटो दुर्घटनामा आमा–छोरीको मृत्यु

विराटनगर – फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा घाइते आमा–छोरी दुवैको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकी करिब ८ वर्षीया सुस्मिता श्रेष्ठको शुक्रबार  राति ८ः१५ बजे बिर्तामोडस्थित  बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसको केही घन्टापछि उनकी आमा २७ वर्षीया कविता श्रेष्ठको  पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कविताको शनिबार बिहान ६ बजे सोही अस्पतालमा मृत्यु भएको हो । शुक्रबार साझ अटो दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते अन्यको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार