AarthikBikash
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सभामुखलाई भेटेर आङदेम्बेले जानकारी गराए विपक्षी दलको बैठकको निर्णय

सभामुखलाई भेटेर आङदेम्बेले जानकारी गराए विपक्षी दलको बैठकको निर्णय

  • मङ्लबार, कार्तिक १८, २०८३
सभामुखलाई भेटेर आङदेम्बेले जानकारी गराए विपक्षी दलको बैठकको निर्णय

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डीपी अर्यालसँग भेट गरेका छन्। सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा पुगेर आङदेम्बेले भेट गरेका हुन् ।

भेटमा आङदेम्बेले सभामुखलाई विपक्षी दलको बैठकको निर्णय जानकारी गराएका छन्। हिजो कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालको बैठकले सङ्घीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न माग गर्ने निर्णय गरेको थियो ।

सञ्चारगृहमा प्रहरी धरपकड र पक्राउ, सर्वोच्च अदालतमा बिचौलिया जोडिएकोलगायतको विषयमा संसदीय छानबिन आवश्यक भएको भन्दै विपक्षी दलहरूले संसद् बैठक राख्न माग गरेका छन् ।

अघिल्लो समाचार

Jugar Online Tragamonedas Con Bonus España
Jugar Online Tragamonedas Con Bonus España

सम्बन्धित समाचार