mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर उपभोक्ता संरक्षण विभागमा

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर उपभोक्ता संरक्षण विभागमा

  • सोमवार, मंसिर २९, २०७७
सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर उपभोक्ता संरक्षण विभागमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टर बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी तथा सिभिल बंैकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग विभागका प्रमुख भोला बहादूर बिष्टले संयूक्त रुपमा उद्धघाटन गरेका हुन् ।

अब काठमाडौंको बबरमहल स्थीत बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलै संग भुक्तानी गर्न सक्नेछन ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ४ एक्सटेन्सन काउन्टरहरु (यस एक्सटेन्सन काउन्टर सहित) मार्पmत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

सम्बन्धित समाचार